विश्व जैविक विविधता दिबस-२०८२ को आयोजना

Government of Nepal

विश्व जैविक विविधता दिबस-२०८२ को अवसरमा वन निर्देशनालय वागमती हेटौँडाले हेटौँडास्थित त्रिभूवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थानको वनक्षेत्रको चित्तलको संरक्षणको लागि प्लाष्टिक फोहोर सरसफाई कार्यक्रम आयोजना गरेको हो ।