logo/Flag of Nepal_ssoylze.gif

महत्त्वपूर्ण सूचना

logo/Flag of Nepal_ssoylze.gif

वि.सं:

नेपाल संवत: ११४६ थिंलाथ्व सप्तमी - ७

गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाको बागमती प्रदेश स्तरीय समन्वय ईकाईको तेश्रो बैठक

गण्डकी जलाधार उत्थानशील आयोजनाको समन्वय ईकाईको तेश्रो बैठक

गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाको बागमती प्रदेश स्तरीय समन्वय ईकाईको तेश्रो बैठक बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव डा. श्री केदार बरालज्यूको अध्यक्षतामा आज मिति २०८२ साल जेष्ठ ६ गते हेटौँडामा सम्पन्न भएको छ । 

बैठकमा वन तथा भूसंरक्षण विभागका महानिर्देशक श्री बद्रीराज ढुंगाना, आयोजनाका विज्ञ श्री ज्ञानेन्द्र मिश्र, हेटौँडा उपमहानगरपालिकाका प्रमुख श्री मीना कुमारी लामा, विभिन्न भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो । बैठकमा ईकाईका सदस्य सचिव श्री विष्णु कुमारी अधिकारीले आयोजनाको प्रगति र फिल्ड अनुगमन लगायतका विषयमा प्रस्तुती गर्नुभएको थियो ।