वन ऐन, २०७६ (संघ)

वन ऐन

यो वन ऐन २०७६ सालमा संघीय संसदबाट पारित भएको संघीय कानून हो । यस वन ऐनले नेपालको वन बिकास, दिगो व्यवस्थापन, सदुपयोग र अनुगमनको लागि कानूनी आधार प्रदान गर्दछ ।